Logo ३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026


इन्जिनियर चौरासियालाई रिहाईको माग गर्दै धर्ना

बुटवल, मंसिर ८ । नेपाल ईन्जिनियर्स एसोसियसन वीरगञ्ज केन्द्रका सदस्य एवं वीरगञ्ज उपमहानगरपालिकाका इन्जिनियर राजेशकुमार चौरासियालाई रिहाईको माग गर्दै नेपाल भ्यालुयर्स एशोसियसन लुम्बिनी प्रदेश समितिले बुटवलमा बिरोध तथा धर्ना गरेको छ । इन्जिनियर्स एसोसिएसन लुम्बिनी प्रदेश समितिले बुटवल मिलनचोकमा रहेको कुमारी बैंक अगाडी धर्ना गरेको हो । नक्कली लालपूर्जा, ब्लु प्रिन्ट नक्सा र वडा कार्यालयबाट…