काठमाडौं । ‘ग्लोलब युथ लिडरसीप समिट, २०२१’ काठमाडौंमा सुरु भएको छ । ग्लोबल युथ पार्लिमेन्टले आयोजना गरेको कार्यक्रमको शुक्रबार उपराष्टपति नन्दबहादुर पुनले उद्घाटन गर्दै शुरुवात गर्नुभएकाे हाे । विश्वका ४२ भन्दा बढी राष्ट्रका प्रतिनिधिहरू सहभागी कार्यक्रम तीन दिनसम्म चल्नेछ । कार्यक्रममा ईमेज च्यानलका सम्पादक राजन कुईंकेलसहित विभिन्न राष्ट्रबाट आएका प्रनिनिधिहरू ग्लोबल लिडरसिप अवार्डबाट सम्मानित हुनुभएको…