Logo ३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026


सर्वोच्चमा प्रहरी र कानून व्यवसायीबीच धकेलाधकेल, बारका अध्यक्षसहित केही घाईते

काठमाडौं, मंसिर २ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध आन्दोलनरत कानून व्यवसायीहरुमाथि प्रहरीले बल प्रयोग गरेको छ । प्रहरीले सर्वोच्च बारका सचिव ऋषिराम घिमिरे, वरिष्ठ अधिवक्ताहरु कपिल पोखरेल, रमण कर्ण, गोपाल सापकोटा लगायतमाथि प्रहरीले हातपात गर्दा घाइते भएका छन् । काठमाडौं, मंसिर २ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आन्दोलित नेपाल बारसहितका कानून व्यवसायीहरुले आज…