Logo २९ भाद्र २०८३, सोमबार | Mon Sep 14 2026


देशभरकाे माैसमकाे अवस्था आज कस्ताे छ त ?

काठमाडाैं । हाल नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेश, बिहार आसपास रहेको न्यून चापीय रेखाको प्रभाव रहेको छ।  आज (बिहिबार) बिहान हाल प्रदेश-१, मधेश प्रदेशमा आंशिकदेखि सामान्य बदली भई मेघगर्जन चट्टयाङ्ग सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। साथै देशका बाँकी प्रदेशमा भने आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। बिहिबार दिउँसो भने प्रदेश-१, मधेश प्रदेश लगायत अन्य प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली हुनेछ । बाँकी भू-भागमा भने…