Logo २९ भाद्र २०८३, सोमबार | Mon Sep 14 2026


मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि बर्दिया राष्ट्रिय निकुञ्जमा पर्खाल लगाइने

बर्दिया । प्रधानमन्त्री शेरबहादुर देउवाले बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण गर्न दीर्घकालीन पर्खालको व्यवस्था गर्ने आश्वासन दिनुभएको छ । बिहीबार युवा तथा खेलकुद विभागका सदस्य विनय रावल, लुम्बिनी प्रदेश प्रतिनिधि सदस्य हरिबहादुर थापाको संयोजकत्वमा गएको टोलीको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री देउवाले यस्तो बताउनुभएको हो । आगामी आर्थिक वर्षमा बजेट छुट्याएर कार्य…