अर्घाखाँची । व्यावसायिक रूपमा सुन्तला खेती गर्नेको संख्या बढ्दै गएपछि यस वर्ष अर्घाखाँचीमा २४ करोड भन्दा बढीको सुन्तला उत्पादन भएको छ । मनग्य आम्दानी हुने थालेसँगै यहाँका स्थानीयले अन्य खेती छाडेर सुन्तला खेतीमा आकर्षित भएका छन् । जिल्लाको पाणिनी गाउँपालिकाको पणेना, पोखराथोक, पटौटी, खिदिम, छत्रदेवको भगवती, मालारानीको मरेङ, खन, साकिन्धारालगायतका ठाउँका कृषकको मुख्य स्रोत सुन्तला…