काठमाडौं । स्वास्थ्य सेवा तथा उद्धार संघ नेपालले जाडो र शितलहरबाट पीडितहरुलाई न्यानो कपडा बितरण गरेको छ । तराईमा बढ्दै गएको जाडो, शितलहरका कारण कतिपयको मृत्यु समेत हुन थालेपछि हेस्रा नेपालले घर–घरमा गएर शारिरीक रुपले अशक्त, हिडडुल गर्न नसक्ने, गर्भवती महिला र ज्येष्ठ नागरिकलाई शितकालिन न्यानो कपडा बितरण गरेको हो । हेस्रा नेपालका कार्यकारी प्रमुख…