Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


कांग्रेस महाधिवेशनको प्रक्रियामा अघि बढ्न सकेन : नेता घिमिरे

काठमाडौं । नेपाली कांग्रेस नेता गुरु घिमिरेले नेपाली कांग्रेस महाधिवेशनको प्रक्रियामा अघि बढ्न नसकेको बताउनुभएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता घिमिरेले यो वर्ष महाधिवेशनको वर्ष भएको उल्लेख गर्दै देश सामान्य रुपबाट अघि बढिरहेको अवस्थामा सम्पूर्ण ध्यान महाधिवेशनमा लगाउनुपर्नेमा त्यसो हुन नसकेको बताउनुभयो । समयमै महाधिवेशन गरेर २०८४ को आम निर्वाचनतिर ध्यान केन्द्रित…