Logo २ असार २०८३, मंगलबार | Tue Jun 16 2026


प्युठानमा बस दुर्घटना : एक बालकको मृत्यु, २२ जना घाइते

काठमाडौं । प्युठानको रातामाटाबाट दाङ आउँदै गरेको बस दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ । प्युठानबाट दाङको घोराही जाँदै गरेको यात्रु बस शनिबार प्युठानको माण्डवी गाउँपालिका–२ नजिकै दुर्घटना हुँदा एक जना बालकको मुत्यु भएको छ भने २२ जना घाइते भएका छन् । मुत्यु हुनेमा दाङको घोराही–३ का १ वर्षीय बालक अंशु परियार रहेको प्रहरी…