Logo २९ भाद्र २०८३, सोमबार | Mon Sep 14 2026


गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको ओमसतिया गाउँपालिकाका तत्कालीन प्रमुख प्रशाशकीय अधिकृतसहित ५ जना विरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको छ । अख्तियारले मंगलबार ओमसतिया गाउँपालिकाका तत्कालिन प्रमुख प्रशाकीय अधिकृत राजु नेपाल, इन्जिनियर लवकुश चाई, सव इन्जिनियर सन्तोष भुसाल, उपभोक्ता समितिका अध्यक्ष गजराज यादव र सचिव धर्मराज खरविन्द विरुद्ध सडक पी.सी.सी. निर्माण गर्दा सम्झौता…