Logo १५ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 27 2026


काठमाडौंको कलंकीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु, एक जना गम्भीर घाइते

काठमाडौं । काठमाडौंको कलंकीमा गएराती टिपरको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । गएराती पौने १० बजे तिर बा ४ ख ६८४३ नम्बरको टिपरले बा १ ब ५४०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार बझाङको फलारा घर भई हाल ललितपुर बस्ने २४ बर्षीय वसन्त विष्टको मृत्यु…