काठमाडौं । नेपाल प्रहरीमा मंगलबारदेखि ‘संशोधित प्रहरी नियमावली, २०७१’ लागू भएको छ । नयाँ नियमावली अनुसार अब नेपाल प्रहरीमा २० हजारभन्दा बढी कनिष्ठ अधिकृतहरुका लागि बढुवा खुलेको छ । नेपाल प्रहरीमा १८ वर्षदेखि बढुवा रोकिएकाहरुको संख्या ठूलो छ । संशोधित नियमावली लागू भएकाले आज माघ ५ गते नै अनिवार्य अवकाशमा जाने तयारीमा रहेका केही कनिष्ठ…