Logo १४ फाल्गुन २०८२, बिहिबार | Thu Feb 26 2026


यी सवारीमा जोरविजोर प्रणाली लागू नहुने (सूचनासहित)

काठमाडौं । काठमाडौं उपत्यकामा शुक्रबार राति १२ बजेदेखि सवारी साधमा जोरविजोर प्रणाली लागू भएको छ । बिहीबार सूचना जारी गर्दै उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रशासनहरूले जोर गने जोर नम्बर प्लेट भएका सवारीसाधन र विजोर गते विजोर नम्बर प्लेट भएका सवारीसाधन चल्ने दिने निर्णय गरेको हो । शुक्रबार सोही निर्णयलाई प्रस्ट पार्नका लागि भन्दै…