Logo १४ फाल्गुन २०८२, बिहिबार | Thu Feb 26 2026


धनकुटा प्रशासनका सेवा बन्द

धनकुटा, माघ ११ । जिल्ला प्रशासन कार्यलय धनकुटाले माघ १८ गते सम्मका लागि कार्यालयबाट प्रदान गर्ने अत्यावश्यकबाहेका सबै सेवा बन्द गरेको छ । कार्यालयमा कार्यरत केही कर्मचारीमा कोभिडको संक्रमण देखिएको र अन्यलाई समेत मिल्दोजुुल्दो लक्षण देखिएकाले १८ गतेसम्म नागरिकता, राहदानी,संघ संस्था दर्ता नविकरण, पेन्सन सम्वन्धी प्रमाणीत तथा सिफारिसको काम नगर्ने जिल्ला प्रशासनले जनाएकोछ । तर…