Logo १३ फाल्गुन २०८२, बुधबार | Wed Feb 25 2026


निफ्रा र सिंगापुरको सुरबाना जुरोङ समूहबीच समझदारी

काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखालमा स्मार्ट सिटीको विकास गर्ने प्रयोजनको लागि नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) र सिंगापुर स्थित सुरबाना जुरोङ समूहको सदस्य एसएमईसी इन्टरनेशनल बीच समझदारी भएको छ । निफ्राका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडा र एसएमईसीका कन्ट्री हेड सलिम जहाँ फहिमले आज एक कार्यक्रमबीच समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको हो । समझदारी पत्रअनुसार, सिंगापुरस्थित ग्लोबल शहरी…