Logo २६ भाद्र २०८३, शुक्रबार | Fri Sep 11 2026


नारायणगढ–मुग्लिन सडक पुनः अवरुद्ध

काठमाडौं । नारायणगढ–मुग्लिन सडक खण्ड पुनः अवरुद्ध भएको छ । चितवनको भरतपुर महानगरपालिका–२९ मा पर्ने केराबारीमा पुनः पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । सोमबार राति पहिरो गएसँगै अवरुद्ध सडक लामो समयको प्रयासपछि २३ घण्टा पछि सञ्चालनमा आएको थियो । संचालनमा आएको केही समयमा नै पुनः पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले…