Logo ४ असार २०८३, बिहिबार | Thu Jun 18 2026


स्याङजाको वालिङमा जीप दुर्घटना

स्याङजाको वालिङ नगरपालिका –१४ मा जीप दुर्घटना भएको छ । मतदाता बोकेर मतदान स्थलतर्फ जाँदै गरेको जीप दुर्घटनामा परेको हो । दुर्घटनाबारे बिस्तृत विबरण भने आइसकेको छैन ।स्याङजा प्रहरीले दुर्घटना भएको जानकारी दिएपनि दुर्घटनाबारे सबै विबरण प्राप्त नभएको जनाएको छ ।जीपमा २० देखि २२ जना यात्रु सवार रहेको हुनसक्ने प्रहरीको अनुमान रहेको छ । ।वालिङ…