Logo १३ फाल्गुन २०८२, बुधबार | Wed Feb 25 2026


बर्दियामा सवारी साधनको ठक्करबाट बालकको मृत्यु

बर्दिया । सवारी साधनको ठक्करबाट बर्दियामा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा राजापुर–४ का सिमन थारु रहेको इलाका प्रहरी कार्यलय राजापुरका प्रहरी निरीक्षक सन्तोष घिमिरेले जानकारी दिनुभयो । राजापुरबाट छेदियागाउँ गइरहेको भे १ क १३९६ नम्बरको सवारीले बाटोमा खेल्दै गरेका बालकलाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको हो । सवारी चालक सोहन लाल थारु…