Logo १३ फाल्गुन २०८२, बुधबार | Wed Feb 25 2026


देशका केही स्थानमा आंशिक बदली र हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । आज मंगलबार बिहान देशको पहाडी भू-भागमा आंशिक बदली रहनेछ। बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मंगलबार दिउँसो भने देशको पहाडी भू-भागमा आंशिक बदली हुनेछ । बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा हुनेछ । त्यस्तै, प्रदेश-१, गण्डकी प्रदेश तथा सुदुरपश्चिम…