Logo ८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025


महिला दिवसको अवसरमा विभिन्न क्षेत्रका महिलाहरु सम्मानित

काठमाडौं । सिर्जना कलेज अफ फाइन आर्टसले ११५ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा विभिन्न क्षेत्रका महिलाहरुलाई सम्मान गरेको छ । कार्यक्रममा काठमाडौं महानगरपालिकाकी उपमेयर सनिता डंगोलले विभिन्न क्षेत्रमा विशेष योगदान पुय्राउनुहुने व्यक्तित्वहरुलाई सम्मानित गर्नुभयो । सम्मानित हुनेहरुमा नर्सिङ क्षेत्रमा योगदान पुय्राएकोमा सावित्रि सिंह चित्रकार,साहित्यतर्फ भागिरथि श्रेष्ठ, वरिष्ठ गायिका मीरा राणा, शिक्षा क्षेत्रमा योगदान पुय्राएबापत कुमारी…