Logo १२ फाल्गुन २०८२, मंगलबार | Tue Feb 24 2026


नुहाउन गएका तीन बालबालिका भेरीमा बेपत्ता

सुर्खेत । भेरी नदीमा नुहाउने क्रममा तीन बालबालिका बेपत्ता भएका छन् । भेरिगंगा नगरपालिका–११ रामघाटस्थित रानीवगर घाटमा नुहाउने क्रममा तीन जना बालबालिका बेपत्ता भएका हुन् । शनिबार साँझ ५ बजे नुहाउने क्रममा उनीहरू बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । स्थानीयका अनुसार बेपत्ता हुनेहरूमा भेरीगंगा नगरपालिका–११ का १० वर्षीय गंगा खड्का, ८ वर्षीय…