Logo १२ फाल्गुन २०८२, मंगलबार | Tue Feb 24 2026


बसन्तपुरमा राति निर्माण कार्य गर्दै आएका निर्माण व्यवसायीलाई स्थानीयले लखेटे

काठमाडौं । युनेस्को विश्वसम्पदा क्षेत्रमा रहेको बसन्तपुर डबलीमा राति कंक्रिट संरचना बनाउन कामदार सहित आएका निर्माण व्यवसायीलाई स्थानीयले लखेटेर पठाएका छन् । स्थानीयको विरोध र पुरातत्त्व विभागले निर्माण कार्य रोक्न निर्देशन दिंदा पनि अटेर गरि सोमबार राति उनीहरू निर्माण कार्य गर्ने आएका थिए । स्थानीय र निर्माण व्यवसायीका प्रतिनिधि बीच भनाभन भएपछि प्रहरी रोकेको थियो…