Logo ११ फाल्गुन २०८२, सोमबार | Tue Feb 24 2026


काभ्रेमा म्यादी प्रहरीका लागि मागभन्दा दोब्बर आवेदन

काभ्रे । काभ्रेमा म्यादी प्रहरीका लागि बिहीबारसम्म २ हजार ८ सय ३५ जनाले आवेदन दिएका छन् । २ हजार ९५ जना पुरुष र ७ सय ४० महिला गरि २८ सय ३५ जनाले आवेदन दिएका जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायव उपरिक्षक एवं सुचना अधिकारी हरि खतिवडाले जानकारी दिनुभयो । जिल्लामा १ हजार ४ सय ९५…