Logo ११ फाल्गुन २०८२, सोमबार | Tue Feb 24 2026


प्रतिबन्धित लागूऔषध सहित तीन जना पक्राउ

काठमाडौं । प्रतिबन्धित लागूऔषधसहित बर्दिबासबाट तीन जना पक्राउ परेका छन् । बर्दिबासस्थित देउराली माध्यमिक विद्यालय नजिकै जंगलको खोल्सीमा लागूऔषध कारोबार गर्दै गरेको अवस्थामा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा झापा शिवसताक्षी नगरपालिका घर भई हाल बर्दिबासमा बस्ने बलिराम भण्डारी, सर्लाही रामनगर गाउँपालिकाका अरुणकुमार दास र मलङगवा नगरपालिकाका मुकेश साह रहेका छन् ।…