Logo ११ फाल्गुन २०८२, सोमबार | Tue Feb 24 2026


इलामको बरबोटे खानेपानी आयोजनाको काम कछुवा गतिमा

इलाम । २०६६ सालमा सुरु भएको इलामकोे मान्द्रेनी बरबोटे खानेपानी आयोजना अझै सम्पन्न हुन सकेको छैन । करिब नौ सय घरधुरी रहेको बरबोटेमा केहीले पानीको मुहान नै किनेर पानी पिउने गरेका छन् भने अधिकांश क्षेत्रमा पानीको श्रोत नहुँदा खोल्साखाल्सीको पानी जोहो गर्नुपर्ने बाध्यता छ । आयोजना निमार्ण भइरहेकोे बरबोटे क्षेत्रमा अधिकांश सुख्खा क्षेत्र रहेकाले तरकारी…