काठमाडौं । स्थानीय निकायको चुनाव आउन एक महिना बाँकी छ । उम्मेद्वारहरू काठमाडौंलाई सुनको टुक्रा बनाउने प्रतिबद्धता लिएर मतदाताका घरदैलो चाहार्न थालिसकेका छन् । १० दिनदेखि सडकपेटीमा थुप्रिएको फोहोरको दुर्गन्धले भने राजनीतिक नेतृत्वको प्रतिबद्धतामाथि व्यंग्य गरिरहेको छ । कहिले पाउला काठमाडौं उपत्यकाले फोहोरको राजनीतिबाट मुक्ति ? तीन दशकयता विभिन्न समयमा भएका चुनावमा काठमाडौंको फोहोर मोहोर…