Logo १० फाल्गुन २०८२, आइतबार | Mon Feb 23 2026


पहिरोमा परी पाल्पामा ६१ वर्षीय पुरुषको मृत्यु

पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका–१ कलचमा पहिरोमा परी एक जनाको मृत्यु भएको छ । आज बिहान गएको पहिरोमा परी ६१ वर्षीय दिलबहादुर हिस्कीको मृत्यु भएको हो । पानीको नहर खन्ने क्रममा अचानक माथिबाट ढुङ्गा सहितको पहिरो खसेर हिस्कीलाई च्यापेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पहिरोले पुरिएको अवस्थामा उनको शव निकालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी…