Logo ८ असार २०८३, सोमबार | Tue Jun 23 2026


करेन्ट लागेर जनप्रतिनिधिकाे मृत्यु

पर्वत । जिल्लामा करेन्ट लागेर एक जनप्रतिनिधिकाे मृत्यु भएको छ । जिल्लाको विहादी गाउँपालिका–१ बाच्छाका ३९ वर्षीय दिपक गुरुङको शनिबार दिउँसो करेन्ट लागेर मृत्यु भएको हो । गुरुङ गत स्थानीय तह निर्वाचनमा वडा सदस्यमा विजयी हुनुभएको थियो । घरमा टाँगिएको फलामको तारमा कपडा सुकाउँदा करेन्ट लागेको र घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीले…