Logo १० फाल्गुन २०८२, आइतबार | Sun Feb 22 2026


हिमालबाट १३ हजार ७८१ किलो फोहोर संकलन

काठमाडौं । नेपाली सेनाको अगुवाइमा भएको सफा हिमाल अभियानमा हिमाली क्षेत्रबाट १३ हजार ७ सय ८१ किलो फोहोर संकलन गरेको छ । सगरमाथा, ल्होत्से, कन्चनजंघा र मनास्लु क्षेत्रबाट कुहिने १ हजार किलो र नकुहिने १२ हजार किलो भन्दा बढी फोहोर संकलन गरेको सेनाले जनाएको छ । जैविक विविधता र पर्यावरण संरक्षण गरेर हिमाली क्षेत्र सुन्दर…