Logo १० फाल्गुन २०८२, आइतबार | Sun Feb 22 2026


डोटीमा बस दुर्घटना, ३० जना घाइते

कैलाली । कैलालीको अत्तरियाबाट बाजुरा जाँदै गरेको बस डोटीमा दुर्घटना भएको छ । बिहीबार डोटीको पूर्वीचौकी गाउँपालिका–४ सानागाउँमा बस दुर्घटनामा हुँदा ३० जना घाईते भएका छन् । सामान्य घाइतको स्थानीय क्लिनिकमा र अन्यलाई जिल्ला अस्पताल डोटी लगिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।