Logo ९ फाल्गुन २०८२, शनिबार | Sat Feb 21 2026


बर्दियामा बाघको आक्रमणबाट महिलाको मृत्यु

बर्दिया । बर्दियामा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । जनजागृती सामुदायिक वनमा मंगलबार साँझ बाख्रा चराउन गएको बेला मधुबन नगरपालिका–२ की ४७ वर्षीया कौशिला पाललाई बाघले आक्रमण गरेको र उनको घटनास्थलमै मृत्यु भएको डिभिजन वन कार्यालय बर्दियाले जनाएको छ । बाघका कारण पटक पटक मानवीय क्षति भइरहेको भन्दै घाँस दाउरा काट्न तथा वस्तुभाउ…