Logo ९ फाल्गुन २०८२, शनिबार | Sat Feb 21 2026


कक्षा १२ को परीक्षा आजबाट सुरु

काठमाडौं । कक्षा १२ को परीक्षा आज सोमबारबाट सुरु हुँदैछ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षाको सम्पुर्ण तयारी पुरा भइसकेको जनाएको छ । परीक्षामा ४ लाख १० हजार ५० जना विद्यार्थीहरू सहभागी हुने छन् । बिहान ८ बजेबाट शुरु हुने परीक्षा यही जेठ २५ गतेसम्म सञ्चालन हुनेछ । परीक्षाका लागि देशभर १ हजार २ सय ९२…