काठमाडौं । चितवनको ईच्छाकामाना गाउँपालिका–४ पृथ्वी राजमार्गको धारापानीमा बुधबार बिहान करिब ४ बजे सवारी साधनको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ । नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा अन्दाजी ३५ वर्षीय पुरूषको मृत्यु भएको प्रहरलिे जनाएको छ । मृतकको सनाखत हुन सकेको छैन् । दुर्घटना गराई फरार रहेका सवारी साधन सहित चालकको खोजि कार्य भईरहेको…