काठमाडौं । पं नवराज शारदा स्मृति समाजले १० लाख रुपैयाँको अक्षयकोषको स्थापना गरेको छ । पं नवराज पौडेलको १०२ औं जन्मजयन्तीको अवसर पारेर परिवारका सदस्यले स्थापना गरेको यस कोषमार्फत साधन श्रोत र क्षमता अनुसार समाजका विभिन्न क्षेत्रमा योगदान पुर्याउने अग्रजको सम्मान गर्ने रहेको बताइएको छ । कार्यक्रममा समाजका अध्यक्ष निर्मलराज पौडेलले कोषमार्फत् आर्थिक अभावमा शिक्षाबाट…