तत्कालीन राजा श्री ५ बीरेन्द्रको बंशनाश हुने गरी भएको नारायणहिटी दरवार हत्याकाण्डको आज २१ वर्ष पुगेको छ । २०५८ जेठ १९ मा राजा बीरेन्द्रको वंशनाश हुनेगरी नारायणहिटी दरबार हत्याकाण्ड भएको थियो । बीरेन्द्रको बंशनाश हुनेगरी भएको त्यो हत्याकाण्डलाई आधुनिक नेपाली इतिहासको सबैभन्दा चर्चित तथा कहालीलाग्दो घटनाका रुपमा लिइन्छ । बीरेन्द्र नेपालको दशौं शाह बंशीय राजा…