Logo २३ भाद्र २०८३, मंगलबार | Tue Sep 8 2026


देशभर तिहार पर्व मनाइरहँदा काठमाडौंको मैतिदेवीमा पञ्चकुमारीको जात्रा

काठमाडौं । देशभर तिहार पर्व मनाइरहँदा काठमाडौंको मैतिदेवीमा भने पञ्चकुमारीको जात्रा आयोजना गरिन्छ । मालिगाँउ र मैतिदेवीका बासिन्दाले संयुक्त रूपमा पञ्चकुमारी माताको जात्रा गर्ने परम्परा छ । पञ्चकुमारीलाई महालक्ष्मी, महाकाली, महासरस्वती र नवदुर्गाको रूपमा पूजा गरिन्छ । कुकुर तिहारसँगै जात्रा गर्नुपर्ने देवगणलाई मालीगाँउबाट कालोपुल हुँदै मैतीदेवीसम्म पु¥याइन्छ । जात्रामा बानेश्वर, मैतीदेवी, धोवीखोला, डिल्लीबजार, घट्टेकुलाका बासिन्दाको…