Logo ९ फाल्गुन २०८२, शनिबार | Sat Feb 21 2026


पाल्पाको बगनासकाली गाउँपालिकाले अपाङ्गता भएका सबैलाई भत्ता दिने

पाल्पा । जिल्लाको बगनासकाली गाउँपालिकाले फरक क्षमता (अपाङ्गता) भएका सबै व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने भएको छ । सरकारले यसअघि रातो र नीलो कार्ड भएकालाई मात्रै भत्ता उपलब्ध गराएकामा पालिकाले भने पहेँलो र सेतो कार्ड प्राप्त सबै अपाङ्गता भएका व्यक्तिलाई भत्ता दिने निर्णय गरेको छ । पहेँलो कार्ड भएकालाई मासिक पाँच सय र र…