२९ श्रावण २०८२, बिहिबार | Thu Aug 14 2025


देशभरकाे मौसम सामान्यतया सफा रहने

काठमाडौं । हाल देशमा उल्लेखनीय मौसमी प्राणाली छैन । आज (शुक्रबार) बिहान देशका पहाडी भू-भागमा आंशिक बदली ररहेको छ । अन्य भू-भागमा भने मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शुक्रबार दिउँसो भने देशका पहाडी भू-भागमा आंशिक बदली हुनेछ । अन्य भू-भागमा भने मौसम सामान्यतया सफा हुनेछ। त्यस्तै, राती भने देशभर आंशिक…