Logo १४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026


बलात्कार मुद्दा दर्तापछि जनमत पार्टीका केन्द्रीय सचिव साह निलम्बित

काठमाडाैं । जनमत पार्टीले आफ्ना केन्द्रीय सचिव विशेश्वर प्रसाद (वीपी) साहलाई निलम्बन गरेको छ। साहविरुद्ध दर्ता भएको बलात्कार मुद्दामा अनुसन्धान पूरा नभएसम्म पार्टीको सचिव पद तथा साधारण सदस्यबाट पनि निलम्बन गरिएको केन्द्रीय अनुशासन समितिले जनाएकाे हाे । केन्द्रीय अनुशासन समितिले सोमबार जारी गरेको पत्रमा २०८१ साल चैत्र ३१ गते साहविरुद्ध जबरजस्ती करणी सम्बन्धी मुद्दा दर्ता…