Logo १२ बैशाख २०८३, शनिबार | Sun Apr 26 2026


आदिवासी जनजाती दिवस सप्ताहव्यापी रूपमा मनाइँदै

काठमाडौं । २८औं विश्व आदिवासी जनजाती दिवस सप्ताहव्यापी रूपमा मनाइँदै छ । विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि नेपाल आदिवासी जनजाति महासंघको नेतृत्वमा आदिवासी जनजातिजन्य संघ संस्थाहरूले संयुक्त रूपमा विश्व आदिवासी दिवस मनाइरहेका छन् । लामो समयसम्मको आन्दोलनका क्रममा पनि अधिकार सुनिश्चित हुन नसकेको भन्दै उत्सवको रूपमा मनाइने कार्यक्रममार्फत पनि अधिकार सुनिश्चितताका लागि राज्यलाई दवाव…