Logo ६ मंसिर २०८३, आइतबार | Sun, Nov 22, 2026


मुलुकी संहिता संशोधन गर्नसकिन्छ : प्रधानमन्त्री

काठमाडौं, भदौ १ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबारदेखि लागू भएको मुलुकी संहिता ऐन आवश्यकताअनुसार संशोधन र परिमार्जन गर्नसकिने बताएका छन् । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले शुक्रबार राजधानीमा गरेको विशेष कार्यक्रममा उनले यस ऐनमा कमी–कमजोरीहरु भए समयअनुसार परिमार्जन र संशोधन गर्नसकिने बताए । उनले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि नेपालमा केही मान्यताहरु बद्लिएकाले…