Logo ६ मंसिर २०८३, आइतबार | Sun, Nov 22, 2026


दोगडाकेदार गाउँपालिकामा ‘एक घर एक धारा’ अभियान

बैतडी, साउन ३१ । बैतडीको दोगडाकेदार गाउँपालिकाले ‘एक घर एक धारा’ अभियानलाई निरन्तरता दिएको छ । स्थानीय पानीको स्रोतको खोजी गरी गाउँपालिकाका चार हजार ५०० घरधुरीमा खानेपानी धारा पुर्‍याइने भएको छ ।  प्रत्येक घरमा धारा पुर्‍याउने उद्देश्यले खानेपानीको पहुँचबाहिरका नागरिकलाई सौर्य पम्पिङ प्रणालीबाट खानेपानीको व्यवस्था गर्न लागेको गाउँपालिका अध्यक्ष चक्र कार्कीले बताए । विभिन्न चार…