Logo ६ मंसिर २०८३, आइतबार | Sun, Nov 22, 2026


उदाहरणीय दम्पती सम्मानित

महोत्तरी, भदौ २ । तीन दशकअघि एकल महिलासँग विवाह गरी समाजमा उदाहरणीय काम गरेका एक दम्पतीलाई महोत्तरीमा सम्मान गरिएको छ । सहिद प्रतिभा प्रतिष्ठान महोत्तरीले गौशाला नगरपालिका–२ का मन्नुप्रसाद अधिकारी तथा अमृताकुमारी अधिकारीलाई शनिबार एक कार्यक्रमकाबीच सम्मान गरेको हो । एम्नेष्टी इन्टरनेसनल नेपालका राष्ट्रिय अध्यक्ष राजन कुईकेल र पूर्वयुवा तथा खेलकुदमन्त्री गणेश नेपालीले उनीहरुलाई संयुक्तरुपमा…