Logo ६ मंसिर २०८३, आइतबार | Sun, Nov 22, 2026


भरतपुरमा ट्रकको ठक्करबाट दुईको मृत्यु, त्रिशुली नदीमा ट्रक खस्दा दुई घाइते

चितवन । चितवनको भरतपुर महानगरपालिकामा ट्रकको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–११ बाइपास रोडमा गएराति ना ६ ख १८४८ नं. को ट्रकले ठक्कर दिँदा दुई पुरुषको मृत्यु भएको हो । उनीहरुको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । वीरगन्जबाट इँटा बोकेर काठमाडौं आउँदै गरेको ट्रकले पैदल यात्रीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ…