महोत्तरी । बकर इद मनाउन भेला भएका मुस्लिम धर्मावलम्बीहरुबीच झडप हुँदा महोत्तरीमा १० जना घाइते भएका छन् । घाइतेको अवस्था सामान्य छ । नमाज वाचनका लागि मस्जिदमा भेला भएका उनीहरुबीच पण्डितको विषयमा विवाद चर्किएपछि झडप भएको हो । महोत्तरीको लोहारपट्टी गाउँपालिका–३, महदैया चोकको इदगाहा मस्जिदमा नमाज वाचन गर्न दुई पक्षले आ–आफ्ना पण्डित अघि सारेपछि बढेको…