Logo ६ मंसिर २०८३, आइतबार | Sun, Nov 22, 2026


कन्चनपुरमा प्रदर्शन उग्र बन्दै गएपछि कर्फ्यु लगाइयो (७ तस्वीर)

दुर्गा उपाध्याय (इमेज) कन्चनपुर, भदौ ७ । कन्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्याराको छानबिनमा असन्तुष्टि जनाउँदै स्थानीयले गरेको प्रदर्शन उग्र बन्दै गएपछि स्थानीय प्रशासनले कर्फ्यु लगाएको छ । बिहीबार अपराह्न ५ बजेदेखि शुक्रबार बिहान ५ बजेसम्म कर्फ्यु लगाउने निर्णय भएको जिल्ला प्रशासन कार्यालय कन्चनपुरले जनाएको छ । यसअघि, बिहीबार स्थानीयको आन्दोलन…