Logo ६ मंसिर २०८३, आइतबार | Sun, Nov 22, 2026


श्रीमान्–श्रीमतीले गरे झुन्डिएर आत्महत्या

भीमदत्तनगर, भदौ ८ । कन्चनपुरको महाकाली नगरपालिका–६ मा एक दम्पतीले आफ्नै घरको कोठामा झुन्डिएर शुक्रबार आत्महत्या गरेका छन् । आफ्नै सुत्ने कोठामा झुन्डिएर स्थानीय २२ वर्षीय मनोज थापा र २१ वर्षीया दीपा थापाले आत्महत्या गरेको इलाका प्रहरी कार्यालय दोधरा–चाँदनीले जनाएको छ । घटनास्थल पुगेका इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक नारायण गिरीले श्रीमान्–श्रीमती अलग–अलग चुन्नीमा…