कञ्चनपुर, भदौ ८ । १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न वास्तविक अपराधीलाई पत्ता लगाउन दबाब दिदैं आन्दोलित स्थानीयलाई प्रहरी प्रशासनले दमन गरेको विरोधमा कञ्चनपुरस्थित प्याप्सन, एनप्याप्सनआवद्ध विद्यालयले शैक्षिक संस्था बन्द गरेका छन् । स्थानीयवासीले निर्मलाको वास्तविक दोषी पत्ता लगाउन माग गर्दै गरेको प्रदर्शनमा प्रहरी प्रशासनले गोली चलाएको विरोधमा प्याब्सन र एनप्याब्सनले एकदिनका…