Logo ६ मंसिर २०८३, आइतबार | Sun, Nov 22, 2026


रौतहटमा डुंगा दुर्घटनाः दुई जनाको शव भेटियो, तीन अझै बेपत्ता

रौतहट । रौतहटको लालबकैया नदीमा शनिबार साँझ भएको डुंगा दुर्घटनामा परी मृत्यु हुनेको संख्या दुई पुगेको छ भने बेपताको संख्या तीन रहेको छ । भारतको बैरगनियास्थित बेल्वाघाट नदी किनारमा ईशनाथ नगरपालिका औरैयाकी ४० वर्षीया रूना देवी र ५० वर्षीय शान्ति देबीको शव भेटिएको जनाइएको छ ।  ईशनाथ नगरपालिकाको औरयाबाट सदरमुकाम गौरतर्फको टिकुलिया आउने क्रममा उक्त…