कञ्चनपुर, भदौ १० । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले कर्फ्यु खुकुलो तुल्याएको छ । जनै पूर्णिमालाई लक्षित गरी आज बिहान ५ बजेदेखि १० बजेसम्म हटाएर पुनः लगाएको कर्फ्यु साँझ ६ बजेदेखि राति १० बजेसम्मका लागि हटाएको छ । राति १० बजेपछि भोलि बिहान ५ बजेसम्म भने कर्फ्यु लगाइने जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ । १३…